शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

सोमबार, ०६ फागुन २०७५, ०८ : ४३
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । 
आगामी चैत १९ गतेदेखि हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप