बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चीन सरकारले दियो १६ विद्यार्थीलाई छात्रबृत्ति, मन्त्रालयद्वारा दरखास्त आह्वान

सोमबार, ०६ फागुन २०७५, ०८ : ३७
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– चीन सरकारले १६ विद्यार्थीलाई स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रबृत्ति उपलब्ध गराएको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गरी पशु विज्ञान, बाली विज्ञानसहित विभिन्न विषयमा छानबृृत्तिमा चीनमा अध्ययन गर्न चाहनेका लागि दरखास्त आह्वान गरेको छ । 
दरखास्त सोमबारदेखि फागुन १२ गतेभित्र छात्रबृत्ति शाखा केशरमहलमा दिन सकिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप