केन्द्रीय संस्करण

सुनको भाउ बढ्यो, तोलमा कति पुग्यो ?

person explore access_timeफागुन ५, २०७५ chat_bubble_outline0

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ । 

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।  यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...