अमिताभ बच्चनद्वारा काश्मिर हमलामा मारिएका सैनिक परिवारलाई २ करोड २५ लाख दिने घोषण
आइतबार, ०५ फागुन २०७५, ०८ : २६
अमिताभ बच्चनले काश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् । अमिताभ यसका लागि सरकारी सहायत लिइरहेका छन् ।
घोषणा गरे २.२५ करोडको सहयोगः
अमिताभले कूल २ करोड २५ लाख भारुको सहयोग राशीको घोषणा गरेका छन् । यो राशी ४९ सैनिक जवानको परिवारलाई दिइनेछ ।
अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहिद परिवारलाई ५–५ लाख भारुको आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएका छन् । उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
-
डा. गीता त्रिपाठीका तीन कविता
-
नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण
-
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति : ओली