मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

५५ वर्षदेखि नेपालमा बस्दै चिनियाँ शरणार्थी

शनिबार, ०४ फागुन २०७५, ०८ : २८
शनिबार, ०४ फागुन २०७५

काठमाडौं - धर्मगुरु दलाई लामाप्रति आस्था राख्ने तिब्बतीहरुलाई सन् १९५९ पछि स्वदेशमै बसिहरन गाह्रो भयो । उनीहरु विभिन्न मुलुकमा शरण लिन बाध्य भए । त्यति बेलैमा नेपाल छिरेकी थिइन् ७८ वर्षीया छिरिङ दोकर । उनी अहिले एकान्तकुनाको साम्दुप्लिङ तिब्बती शरणार्थी शिविरमा एकल जीवन बिताइरहेकी छन् । उनी वृद्धावस्थामा पुगिन् । तर गाह्रो परिरहेको छ । शरणर्थीकै रुपमा उनले ५५ वर्ष बिताइसकिन् ।

साँघुरो अँध्यारो कोठामा थोत्रो पलङ, दराज र अन्य सामान मात्र उनका साथी भएका छन् । त्यसैको कुनामा मुस्कुराइरहेको छ दलाई लामाको तस्बिर । तस्बिरअघि बत्ती बलिरहेको थियो । ‘अ‍ोम मणि पद्मे हुम्’ को् मन्त्र जप्दै वृद्धादले भनिने् ‘२३ वर्षकी हुँदा नेपाल आएँ ।’ यो समाचार नितु घलेले अन्नपूर्णमा लेखेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप