लक्ष्मी बैंक र बनविज्ञान विश्वविद्यालयबीच सम्झौता
बिहीबार, ०२ फागुन २०७५, १९ : ०५
काठमाडौं – लक्ष्मी बैंक तथा रामपुर कृषि तथा बनविज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ ।
सम्झौता पछि बोअर जातको बाख्रामा अनुसन्धान गर्नुभएका सहायक प्राध्यापक दवा छिरिङ तामाङलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा आएका नवीन सोच एवं नेतृत्वलाई सहयोग पुर्याएको छ ।
विभिन्न खोज तथा अनुसन्धानका गतिविधिहरुमा बैंकले पु¥याएको सहयोगले वास्तवमै नीति निर्माता, उद्यमी तथा समग्र समाजलाई नै विशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
विद्युत् विधेयक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत