देशवासीका नाममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको पूर्णपाठ
बिहीबार, ०२ फागुन २०७५, १७ : ३४
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हालेको एक वर्ष पुगेको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरे । ओलीले सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गरेका हुन् ।
ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पूर्णपाठ :-