पानीजहाज कार्यालयको उद्घाटनमा मन्त्रीको ‘मोबाइल प्रेम’!
बिहीबार, ०२ फागुन २०७५, ११ : ०१
ललितपुर– सरकारले ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको स्थापना गरेको छ । यसअघि चक्रपथ सुधार आयोजनाको कार्यालय रहेको भवनमा नेपाल पानीजहाज कार्यालय राखेको हो ।
कार्यालयको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री रवीन्द्र अधिकारीलगायत सहभागि भएका छन् ।
कार्यक्रम सुरु हुन केहीबेर अघि कार्यक्रमस्थल पुगेका मन्त्री महासेठ, ज्ञवाली र अधिकारी मोवाइल फोनमा व्यस्त देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह