बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?

बुधबार, ०१ फागुन २०७५, ०९ : ००
बुधबार, ०१ फागुन २०७५

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (फागुन १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  ८३ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । 

एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ  ९१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रिदर ३७२ रुपैयाँ ९३ पैसा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप