केन्द्रीय संस्करण

‘भ्यालेन्टाइन डे’ मा सोमर्स्वीद्वारा ‘ह्यान्ड हर्ट’ को अवधारणा प्रस्तुत

person explore access_timeमाघ २८, २०७५ chat_bubble_outline0

काठमाडौं–भ्यालेन्टाइन डे को अवसरमा सोमर्स्वीले ‘ह्यान्ड हर्ट’ लाई प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ । 

‘ह्यान्ड हर्ट’  कुनै पनि शब्दको प्रयोग विना हातका औँलाहरु प्रयोग गरी प्रेम अभिव्यक्ति गर्ने माध्यम हो । यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ । 

स्वप्न सुमन र ज्योत्सना योगीले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमर्स्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुने  कम्पनीले आशा व्यक्त गरेको छ ।  

    नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर,जस्टिन विवर,टेलर स्वीफ्ट,लेडी गागा, सेलेनागोमेज, डेमीलोभाटो,ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशीतलगायतले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गर्दै आएका छन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ