शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका १४ एसपी एसएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

आइतबार, २७ माघ २०७५, १० : ४१
आइतबार, २७ माघ २०७५

काठमाडौं– गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका १४ प्रहरी उपरिक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । 

शनिवार बसेको बढुवा समितीको बैठकले सन्दिप भण्डारीलाई एक नम्बरमा बढुवा सिफारिस गरेको हो । 

प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधान अनुसार बढुवा समितीले टेक प्रसाद राईलाई दुई नम्बर, उमेशलाल जोशीलाई तेस्रो नम्बर र श्यामलाल ज्ञवालीलाई चौंथो नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।    

हेर्नुहोस एसएसपी बढुवा सूची:

२६ डिएसपीहरु एसपीमा बढुवा सिफारिस 

गृह मन्त्रालयले प्रहरीका २६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरुलाई प्रहरी उपरिक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितीले अघिल्लो बढुवामा छुटेका रमेश कुमार बस्नेतलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । 

हेर्नुहोस्, एसपी बढुवा सूची: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप