सिद्धार्थ इन्स्योरेन्सले माग्यो विभिन्न ५ पदमा कर्मचारी
आइतबार, २७ माघ २०७५, ०८ : २९
काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले विभिन्न ५ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सिनियर अफिसरदेखि जुनियर अफिसर सम्मका पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदनन दिनुपर्ने सूचनामा उल्लेख छ ।