शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं विश्वविद्यालयमा जागिर खुल्यो

सोमबार, २१ माघ २०७५, ११ : १३
सोमबार, २१ माघ २०७५

काठमाडौं– विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसर पदमा दरखास्त आह्वान गरेको छ ।

विश्वविद्यालयले सोमबार जारी गरेको एक सूचनाअनुसार आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स स्कुलमा दरखास्त आह्वान गरेको हो । 

इच्छु्क र योग्यता पुगेका उम्मेदवारले १८ जनवरीभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप