शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्राको ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर सार्वजनिक

आइतबार, २० माघ २०७५, १७ : ४२
आइतबार, २० माघ २०७५

चितवन– महिन्द्राले ‘यूभो ४१५ डीआई’ ट्रयाक्टर तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा सार्वजनिक गरेको छ ।

नयाँ युगको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ एक ट्रयाक्टर हो जस्ले खेतीमा नयाँ संभावनाहरु सिर्जना गर्ने कम्पनीको दावी छ । यसमा नयाँ प्रबिधिहरुको प्रयोग भएको छ । शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तर बढाएको कम्पनीले बताएको छ ।

महिन्द्रा ‘यूभो ४१५ डीआई’मा भएको उच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पष्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्रयाक्टरलाइ अरु भन्दा भिन्न र उत्कृस्ट बनाएको छ । हरेक व्यक्तिको विभिन्न आवस्यकतालाई ध्यान मा राखी बनाईएको एस महिन्द्रा ‘यूभो ४१५ डीआई’ले ३० भन्दा बढी कार्यहरु गर्न सक्ने महिन्द्राले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप