ओट्टोको रबल आर५ नेपालमा
काठमाडौं– ओट्टो फोन्सले भर्खरै आफ्नो नयाँ स्मार्ट फोनमा नयाँ लाईनअप पेश गरेको छ । ओट्टो फ्र्याङ्क सिरीज अन्तर्गत ओट्टो फ्र्याङ्क ७ पछि ओट्टो सिरीजमा ओट्टो रबल आर५ प्रस्तुत गरेको छ ।
नेपाली बजारमा भर्खरै मात्र भित्रिएको ओट्टो फोन्सले रबल आर५को सुरुवातसँगै नेपाली बजारमा केही नयाँ स्मार्टफोन पेश गरेको जनाएको छ । एन्ड्रोइड ८.१गो ईदिशन सिरिज फुल भ्यू डिस्प्ले सहित २५डी कर्भड् डिस्प्ले गुणस्तरीय बजेटमा उपलब्ध छ ।
ओट्टो रबल आर५मा डाइनामिक ५ इन्च डिस्प्ले सहित २ं५ डि कर्भड् ग्लास फुल भ्यू स्क्रीन रहेको छ।
उत्कृष्ट डिजाइन र आरामदायक बनावटले प्रीमियम महसुस दिनेछ र ५ मेगापिक्सेल रियर क्यामेराको साथ् फ्ल्यास र २ मेगापिक्सेल अगाडिको क्यामेराले फुल भ्यू डिस्प्लेको क्षणहरूमा रमाउन सक्ने कम्पनीको दावी छ । ओट्टो रबल आर५ गोल्ड ब्ल्याक र ब्ल्याकमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा