अष्ट्रेलियामा २५ वर्षे एक नेपालीको डुबेर मृत्यु, तीनजनाको भने उद्धार
आइतबार, १३ माघ २०७५, १३ : ३०
अष्ट्रेलियामा अहिले अत्यधिक गर्मी छ । मानिसहरु गर्मीबाट राहत पाउनका लागि पौडी खेलिरहेका छन् । तर अत्यधिक गर्मीबाट बच्न सिड्नीको बेन्ट्स बासिनमा पौडी खेल्न गएका एक नेपालीले आइतबार आफ्नो ज्यान गुमाएका छन् ।
नाइन न्यूज डटकमका अनुसार स्थानीय समयानुसार बिहान साढे ११ बजे युवाको एक समूह पानीमा संघर्ष गरिरहेको देखेपछि आपत्कालीन सेवा बोलाइएको थियो ।
२० वर्षका अन्य तीन युवाको उद्दार गरिएको छ । तर २५ वर्षे नाम खुल्न नसकेका नेपालीको भने मृत्यु भएको छ । उनको शव दिउँसो साढे १ बजे भेटिएको हो ।
डिसेम्बर १ देखि अहिलेसम्म ७० बढीको डुबेर मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन