शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालसँग युएईको लज्जास्पद हार

शनिबार, १२ माघ २०७५, १७ : २३
शनिबार, १२ माघ २०७५

युएई । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको  एकदिवसीय अन्तर्रास्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ।

नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई  १९.३ ओभरमा अलआउट हुँदै ९७ रन  बनाएको हो । 

नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो अन्तरमा जित हात पारेको छ । 

युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप