नेपालसँग युएईको लज्जास्पद हार
शनिबार, १२ माघ २०७५, १७ : २३
१
युएई । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा भैरहेको एकदिवसीय अन्तर्रास्ट्रिय (ओडीआई) सिरिजको दोस्रो खेलमा नेपालसग युएईले लज्जास्पद हार ब्यहोरेको छ।
नेपालले दिएको २४३ रनको टार्गेट पछ्याउँदै घरेलु टोली युएई १९.३ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो ।
नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि १४५ रनको फराकिलो अन्तरमा जित हात पारेको छ ।
युएईको लागि सन्दिप लामिछानेले ४, सोमपाल कामीले ५ र करन केसीले १ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी