बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो

बुधबार, ०९ माघ २०७५, ११ : ३०
बुधबार, ०९ माघ २०७५

काठमाडौं– बुधबार  (माघ ९) सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

 आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६० हजार ७ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप