शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजको पहिलो शिखर सम्मेलनको तयारी तिव्र

मङ्गलबार, ०८ माघ २०७५, १६ : ४१
मङ्गलबार, ०८ माघ २०७५

कतार – कतार एयरवेजको आगामी महिना ५ र ६ फेब्रुअरीमा हुने पहिलो शिखर सम्मेलनको तयारी तिव्र पारेको छ ।

विश्वभरका वायुसेवा उद्योगका अग्रणीहरुलाई दोहामा निम्त्याई पहिलो ‘सि.ए.पि.ए कतार एभिएसन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट’ नामक सम्मेलन आयोजना गर्ने योजना बनाएको एयरवेजले बताएको छ ।

मध्य पूर्वी क्षेत्रमा हुन गइरहेको सभामा वायुसेवा एवं कानुनी तथा सरकारी क्षेत्रका ३५ जनाभन्दा बढी वक्ताहरुले दुवै क्षेत्रीय तथा विश्वव्यापी स्तरमा अन्तर्राष्ट्रिय उड्डयनमा भइरहेको नवीनतम विकासका बारेमा छलफल गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप