शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा आगलागी, एक घर जलेर नष्ट

मङ्गलबार, ०८ माघ २०७५, १४ : २३
मङ्गलबार, ०८ माघ २०७५

माघ– नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ६ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज हरिनारायण कोहारको चुलोबाट सल्केर आगो लागेको स्थानीयले बताएका छन् ।

आगलागी बाट घरभित्र रहेका एक गाई, एक गोरु, दुई थान साईकल, २० वटा कुखुरा, धान, चामल, पिठो, पानी चलाऊने पम्पुसेट, आवश्यक कागजातहरु जलेर नष्ट भएको प्रहरी चौकी गुठी परसौनीले जनाएको छ ।

आगोलाई स्थानीय, शसस्त्र प्रहरी गुठी परसौनी,र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप