बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

मङ्गलबार, ०८ माघ २०७५, ११ : ४१
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको  थापाथली आसपास केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप