शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयो करण जोहरको Good News, यसै वर्ष सेप्टेम्बरमा हुनेछ...

मङ्गलबार, ०८ माघ २०७५, ०९ : ३४
मङ्गलबार, ०८ माघ २०७५

माथिको शीर्षकलाई हामी यहाँ पूरा गर्छौं । करण जोहरको गुड न्यूज यो हो कि यसै वर्ष सेप्टेम्बरमा उनको फिल्म Good News रिलिज हुँदैछ ।

करण जोहरले यस बारे सोमबार ट्वीटमार्फत घोषणा गरेका हुन् । अक्षय कुमा र करिना कपुर खानको अभिनय रहेको गुड न्यूज जुलाई १९ मा रिलिज हुने बताइएको थियो तर नयाँ घोषणाका अनुसार यो फिल्म अब यो वर्षको ६ सेप्टेम्बरमा सिनेमाघरमा आउँछ ।

फिल्म यसै महिनाको २७ तारिखमा फ्लोरमा जाँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप