शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी बैंकमा पैसा राख्नेमाथि सरकारले निगरानी राख्ने

मङ्गलबार, ०८ माघ २०७५, ०७ : ०४
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं - व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ । 

प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही  दिनअघि पत्राचार गरी विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको हो । 

विदेशी बैंकमा पैसा राखेको समाचार आएपछि प्रधानमन्त्री कार्यलयको ध्यानाकार्षण भएको र विभागलाई अनुसन्धानका लािग निर्देशन दिएको महाशाखाकाका उपसचिव लक्ष्मण खड्काले बताए । उनका अनुसार अनुसन्धानबाट प्राप्त रिर्पोटसमेत प्रधानमन्त्री कार्यालयलाई बुझाउन निर्देशन दिइएको छ । यो समाचार नागरिक पत्रिकाबाट लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप