पशुपतिको जग्गा हिनामिना, कुतको नाममा व्यापरीले कमाउँछन् अकुत
मङ्गलबार, ०८ माघ २०७५, ०६ : ५४
काठमाडौं - काठमाडौंको केन्द्रमा पाँच हजार जग्गा रोपनी व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउथ्यो होला ? त्यति नै जग्गाको धनी भएर पनि पशुपतिनाथलाई जात्रापर्व चलाउनसमेत हम्मेहम्मे पर्दैै आएको छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गाजमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन । काठमाडौं उपत्यका भित्रका तीन जिल्ला आसपासका काभ्रे, नुवाकोट, लमजुङका साथै तराईमा सर्यौ विघा जमिन भए पनि कोषले वार्षिक करिब ६० लाख रुपैयाँ मात्रै कुतबापत बुझ्दै आएको छ । यो समाचार आजको अन्नपूर्ण पत्रिकाबाट लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर