मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा मैनबत्ती बालेर सरकारको सांकेतिक विरोध (फोटोफिचर)

सोमबार, ०७ माघ २०७५, १९ : ५८
सोमबार, ०७ माघ २०७५

काठमाडौं– सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले डा.गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै मैनबत्ती बालेर सरकारको सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको छ । सोमबार साँझ नयाँ बानेश्वरमा आयोजित विरोध प्रदर्शनमा प्रदर्शनकारीहरुले मैनबत्ती बालेर विरोध प्रदर्शन गरेका हुन् ।

चिकित्सा शिक्षा विद्येयकमा आफूसँग भएका सम्झौताविपरित व्यवस्था भएको भन्दै डा.केसी १३ दिनदेखि अनसनरत छन् । उनको स्वस्थ्य अवस्थामा समस्या आएपछि अहिले त्रिवि शिक्षण अस्पतालम उपचार भैरहेको छ । तस्विर: सुवास श्रेष्ठ /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप