बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामुदायिक लघुवित्तको सेयर कारोबार शुरु

सोमबार, ०७ माघ २०७५, ११ : ३२
सोमबार, ०७ माघ २०७५

काठमाडौं–सामुदायिक लघुवित्त  वित्तीय संस्थाको सेयर कारोबार शुरु भएको छ । 

सामुदायिकले १६८ रुपैयाँ ३७ पैसा देखि ५०५ रुपैयाँ ११ पैसा भित्र रहेर सेयर कारोबार गर्न सक्छ ।

 यसले सेयर कारोबार संकेत एसएलबिएसएल पाएको छ । सामुदायिकको सेयर आइतबार सुचिकृत भएको हो ।

कम्पनीले आव २०७५/०७६ मा १ करोड ९० लाख, आव २०७६/७७ मा २ करोड ५५ लाख र आव ०७७/७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप