बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०७ माघ २०७५, ११ : २४
सोमबार, ०७ माघ २०७५

काठमाडौं– साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ ।  सोमबार सुनको भाउ तोलामा  ६० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो । 

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ । आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप