बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनमै पूर्व राजदूतको शरणर्थी बन्ने चाहना

सोमबार, ०७ माघ २०७५, ०७ : ३३
सोमबार, ०७ माघ २०७५

काठमाडौं - स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पनमा बस्दै आएका छन् 

मन्त्रिपरिषदले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् । 

परराष्टले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नु पर्ने थियो । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप