बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले

शनिबार, ०५ माघ २०७५, ०७ : ५२
शनिबार, ०५ माघ २०७५

डोल्पा - जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ । यो समाचार आजको नागरिकबाट लिएको हो ।

कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन् । केही फुल्सिङबासीसँग त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन । भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिका नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जाबिहीन बन्न पुगेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप