बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजा’को छलले गाउँ नै लिलामीमा

शनिबार, ०५ माघ २०७५, ०६ : ३१
शनिबार, ०५ माघ २०७५

कैलाली - यो कथा हो मनुवा कैलाली बासिन्दाको । आफूले थाहा नै नपाई बैंकमा पुगेकाे लालपुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोचीमा पु¥याइदिन सक्छन्, यसले दर्शाउछ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनका परिवारका केही सदस्यले २८ वर्षदेखि नेपाल राष्ट्र बैंकको ऋण नतिरेर कालोसूचीमा छन् । कालोसूचीमा भएका व्यक्ति प्रदेश प्रमुख हुन योग्य नहुने प्रश्न एकतिर उठेको छ, भने अर्कातिर उनको परिवारले थाहा नै नदिई खेतबारी लिलामीमा पु¥याइदिएका ५२ परिवार गाउँलेको कथा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप