मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

शुक्रबार, ०४ माघ २०७५, १६ : २०
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबको अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कायक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरे । बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका छन् ।

साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । 

बैंकले ५४ औं वार्षिकोत्सवको अवसरमा माघ ५ शनिबार बिहान ७ः३० बजे वित्तीय चेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना पनी गर्ने बताएको छ ।

    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप