बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकको भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा १० प्रतिशत क्यास ब्याक

बिहीबार, ०३ माघ २०७५, १६ : ४७
बिहीबार, ०३ माघ २०७५

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ ।

यस्तो नगद फिर्ताको सीमा प्रति दिन ५ सय र प्रति महिना ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप