बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

बिहीबार, ०३ माघ २०७५, १६ : ३५
बिहीबार, ०३ माघ २०७५

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाण्डौँस्थित चिनियाँ राजदूत हाउ याङ्की बिहिबार भेटवार्ता भएको छ ।

सेनाको मुख्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत याङ्क ‍बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालका लागि नयाँ चिनियाँ राजदूत याङ्कीले सोमबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप