शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आँचलले मञ्जिल किन भनिन् ‘घाममा सुकाईदेउ’ ?

बिहीबार, ०३ माघ २०७५, १५ : २५
बिहीबार, ०३ माघ २०७५

काठमाडौं – पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेतको अभिनय रहेको रोमान्टिक भिडियो ‘घाममा सुकाईदेउ’ सार्वजनिक भएको छ । भिडियो टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा तयार भएको हो । 

गायक समिर आचार्य र गायिका विद्या तिवारीको स्वर रहेको यो गीतको शब्द तथा संगीत समिरले नै भरेका हुन् । भिडियो  स्याडोज् क्रियशनको पोष्टप्रडक्सनले तयार गरेको हो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप