बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नायब सुब्बा पदको प्रथम पत्रको परीक्षा मिति सर्यो, सूचना हेर्नुहोस्

बुधबार, ०२ माघ २०७५, ०८ : ३३
बुधबार, ०२ माघ २०७५

काठमाडौं– लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ ।

आयोगले बुधबारको गोरखापत्र दैनिकमा विभिन्न विज्ञापन, सेवा समूह तथा पदको लिखीत परीक्षाको भवन तोकिएको बारे सूचना निकालेको छ । 

यसैगरी आगामी फागुन १८ गतेको लागि तोकिएको नायव सुब्बा पदको प्रथम पत्र (सामान्य ज्ञान र बौद्धिक परीक्षण) को परीक्षा मिति फागुन २५ गतेको लागि सारिएको पनि सूचनामा उल्लेख छ । 

यस्तै शैक्षिण प्रमाणपत्रबारे पनि केही थप व्यवस्था गरिएकोबारे सूचनामा उल्लेख छ । 

 

 

याे पनि ..........

लोकसेवा आयोगले भर्ना खुलायो, नायव सुब्बा पदमा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप