बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी र पाल्पामा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न (फोटोफिचर)

मङ्गलबार, ०१ माघ २०७५, १८ : ५९
मङ्गलबार, ०१ माघ २०७५

गुल्मी– गुल्मी र पाल्पाका विभिन्न स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् । जिल्लाका रिदी र लेखापोखरा लगायतका स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् ।

केही स्थानमा साताव्यापी रुपमा मेला सुरु भएका छन् भने केही स्थानमा मेला सम्पन्न भएका छन् । लेखापोखरामा भने सोमबारदेखिनै भव्य मेला लागिरहेको छ । तस्विर: प्रेम सुनार /रातोपाटी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप