शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तिमी हिड्ने बाटो’मा दिनेश र आयुषा

मङ्गलबार, ०१ माघ २०७५, १४ : ४६
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं– डेनमार्कमा बसेर संगीत सिर्जना गर्दै आएका निरज सिलवालको नयाँ गीत ‘तिमी हिड्ने बाटो’ सार्वजनिक भएको छ । उनकै शब्द संगीत रहेको गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत रहेको छ । गीतको म्यूजिक भिडियो नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् ।

भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठको अभिनय रहेको छ । भिडियो विनोद केसीले छायाँकन गरेका हुन् भने कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।


 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप