बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका सुरक्षित बनाउन १५ अर्बमा २१ हजार सिसी क्यामेरा जडान गर्ने

मङ्गलबार, ०१ माघ २०७५, ०६ : ३८
मङ्गलबार, ०१ माघ २०७५

काठमाडौं - काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार ससिी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिएको हो ।

समाजमा हुने अपराध निउन्त्रण गर्न र हुने  सम्भावित अपराधलाई रोक्न ठुलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव उपनिरीक्षक शैलेले थापाले उपत्यकालाई प्रविधिलको प्रयोगमार्फत आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप