हेर्नुस् आजको विभिन्न देशको मुद्राको विनिमयदर
मङ्गलबार, ०१ माघ २०७५, ०६ : ३५
काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (माघ १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ २० पैसा तोकेको छ ।
यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ८० पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४७ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ४६ पैसा र बिक्रिदर १४६ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४८पैसा भने बिक्रिदर १० रुपैयाँ ५४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३१ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७३ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३७५ रुपैयाँ ६३ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ