शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर (सूचनासहित)

सोमबार, ३० पुस २०७५, १५ : ४७
सोमबार, ३० पुस २०७५

काठमाडौं– निसर्त हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न पदमा कर्मचारी माग गरेको छ । अस्पतालले मेडिकल अधिकृत, ल्याब टेक्नेसियन र रेडियोग्राफर पदमा कर्मचारी माग गरेकाे हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र दरखास्त दिन सक्ने अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै जेनिथ इन्टरसेशनलले पनि मेनेजर र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप