मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशीको सेयर दोस्रो दिन : ३३६ रुपैयाँमा कारोबार हुँदै

सोमबार, ३० पुस २०७५, ११ : ४९
सोमबार, ३० पुस २०७५

काठमाडौं– माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य बढेको छ । आइतबारदेखि नेपाल स्टक एक्सचेन्जमा कारोबार शुरु भएको माथिल्लो तामाकोशीको सेयर मूल्य सोमबार ३३६ रुपैयाँ प्रतिकित्ता पुगेको हो । 

कारोबार शुरु हुनेवित्तिकै ११२ रुपैयाँले बढेको छ । 

नेपाल स्टक एक्सचेन्जले तामाकोशीमो पहिलो कारोबारका लागि ७४ रुपैयाँ ८९ पैसादेखि २४ रुपैयाँ ६७ पैसासम्म ओपन रेन्ज दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप