मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

सोमबार, ३० पुस २०७५, ०६ : ४४
सोमबार, ३० पुस २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ३०) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ४८ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ०८  पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ७०  पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ५६  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३६ पैसा भने बिक्रिदर १० रुपैयाँ ४२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७३ रुपैयाँ १५ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप