शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्कूटरपछि एयरपोर्टमा देखियो यी सेलिब्रिटीको रोमान्स, हेर्नुहोस् तस्बिर

आइतबार, २९ पुस २०७५, ११ : ०६
आइतबार, २९ पुस २०७५

फिल्म अभिनेता हर्षवर्धन राणे र अभिनेत्री किम शर्माले हालै आफ्नो सम्बन्धबारे स्विकार गरेका छन् । पछिल्ला केही दिनदेखि उनीहरुलाई थुप्रै पटक सँगै देखिएको छ । हालै उनीहरुलाई मुम्बई एयरपोर्टमा देखिएको छ जहाँ उनीहरु निकै रोमान्टिक देखिए ।

गत बुधबार उनीहरुलाई मुम्बईमा स्कुटरमा घुमिरहेको देखिएको थियो । यी दुई निकै सहज देखिएका थिए ।

किमले सन् २००० मा ब्लकबस्टर फिल्म ‘मोहबतेँ’मार्फत डेब्यू गरेकी थिइन् भने हर्षवर्धनले सन् २०१६ मा फिल्म ‘सनम तेरी कसम’मार्फत डेब्यू गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप