शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवतीलाई फसाउन डिएसपीको आवरण

आइतबार, २९ पुस २०७५, ०८ : १०
आइतबार, २९ पुस २०७५

काठमाडौं - भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो ।

युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट कक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्कत बाहिरिएको हो ।

१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचय बनाएर होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठाम हरेक दिन फरक फरक यवती आउने जाने गर्थे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप