प्रसारण लाइन भूमिगत गराउन प्रधानमन्त्रीसँग चन्द्रागिरी केवलकारको लविङ
आइतबार, २९ पुस २०७५, ०७ : ४९
काठमाडौं - चन्द्रगिरी हिल्स लिमिटेडले केवलकार क्षेत्रमा निर्माणधीश विद्युत प्रसारण लाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपी ओलीमार्फत सरकारका सम्बद्ध निकायहरुलाई दबाब दिएको छ । यो समाचर आजको कान्तिपुर दैनिकबाट लिएकोे हो ।
६० मेगावाटको ‘माथिल्लो त्रिशुली थ्री-ए’ बाट उत्पादन हुने बिजुली मातातीर्थ स्टेसनसम्म ल्याउन विद्युत् प्राधिकरणले २२० केभीए क्षमतको प्रसारणलाइन बनाइरहेको छ । हिल्सले केवरकारको टावर नम्बर ३ र ४ को बीचबाट ल्याउन लागिएको लाइनलाई जमिनमुनिबाट लैजान चाहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि