शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको जग्गामा पम्मदेखि भट्टीसम्म, कर्मचारीको खल्तीमा जम्मा हुन्छ रकम

आइतबार, २९ पुस २०७५, ०७ : २७
आइतबार, २९ पुस २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यलयको जग्गा ओगेटका प्राध्यापक र कर्मचारीहरुले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाईको थलो बनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबकाट लिएको हो ।

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडाम लगाएक हुन् । नेपाल  प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छ । कर्मचारी संघले १ लख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पिन रकम विश्वविद्यालयको खाताम पुग्दैन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप