बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई केजी सुनसहित ४ जना पक्राउ

शनिबार, २८ पुस २०७५, ११ : २१
शनिबार, २८ पुस २०७५

सिरहा – सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो ।  

शनिबार विहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । 
 
प्रहरीले आजै पत्रकार सम्मेलन गरेर यसबारे थप विवरण सार्वजनिक गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप