शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्लीमा

शुक्रबार, २७ पुस २०७५, १८ : ५३
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका डल्लीमा संचालनमा आएको छ ।

शाखाको नलगाड नगरपालिकाका नगर प्रमुख टेक बहादुर रावलले उद्घाटन गरे ।  

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप