बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयो माघे सङ्क्रान्ति : खाने हैन तरुल ?

शुक्रबार, २७ पुस २०७५, १४ : ५६
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ– काठमाडौं उपत्यका लगायत मुलुकभर माघे सङ्क्रान्तिका लागि चहिने चाकु, तिलका परिकार, तरुल लगायतका खाद्यवस्तुको व्यापार बढेको छ । 

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । 

यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ  । 

माघ १ गते देश विदेशमा रहेका नेपालीहरुले मकर सङ्क्रान्ति धुमधामका साथ मनाउने गर्छन् ।

यसैक्रममा फोटोपत्रकार सुवास श्रेष्ठले राजधानीको तराकारी बजारमा पुगेर विभिन्न प्रकारको तरुलको तस्विर कैद गरेका छन् ।

हेरौँ केही तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप